आज भोलि हिड्दा डुल्दा या घरमा बस्दा होस या जाही सुकै पनि हामी मोबाइलको प्रयोग गर्न थालेका छौ ।
आजाभोली मोबाइलले हाम्रो जीवन चल्दै छ र मोबाईल ब्याट्रीले ।
जब मोबाईलको ब्याट्री सकिन्छ चार्ज गर्नलाई दौडिन्छौ र एयरपोर्ट , पब्लिक टोइलेट, शपिङ सेन्टर, होटल र अन्य ठाउँहरुमा मोबाईल चार्जिङ  सुबिधाको लागि युएसबी पोर्ट लगाईएको हुन्छ ।
तपाईं यस्मा मोबाईल जोड्नु हुन्छ र मोबाइल ब्याट्री चार्ज गर्न थाल्नु हुन्छ, तर यो सुरक्षीत छैन ।  यसबाट बच्नको लागि बजारमा युएसबी डाटा ब्लकर्स आको छ जस्लाई युएसबि कन्डम पनि भनिन्छ ।

जुस जैकिङ्ग बाट बचाउछ युएसब कन्डमले








सार्वजनिक स्थानहारुमा लगाईएको युएसबी पोर्ट्को माध्यमबाट तपाईको संबेदनसिल डेटा चोरिन सक्छ । यसबाट बच्नको लागि तपाईं बजारमा पाहिने युएसबी डेटा ब्लकर्स " युएसबी कन्डम" प्रयोग गर्न सक्नुहुन्छ ।
यो वास्तविक कन्डम जस्तो लेटेक्स त हुँदैन तर यस्ले तपाईलाइ सम्मान रुपमा सुरक्षा दिन्छ । यसले तपाईलाई जुस जेकिङ्ग बाट बचाउछ ।
जुस जेकिङ्ग एक प्रकारको साईबर आक्रमण हो ।
जसमा सार्वजनिक युएसबी पोर्ट्को माध्यमबाट तपाईंको मोबाईल संक्रमित पारिन्छ र तपाइँको मोबाईलमा मालवेयर इंस्टल गरिन्छ र तपाईंको निजि संबेदनसिल जानकारीलाई साईबर अपराधी सम्म पुराउन मद्दत गर्दछ ।



कस्तो हुन्छ युएसब कन्डम ?




















' युएसबी कन्डम ' छोटो युएसबी एडांप्टर जस्तै हुन्छ जस्मा इन्पुट र आउटपुट पोर्ट हुन्छ यो एडांप्टरले मोबाईल चर्जका साथै  डाटा एक्सचेञ्ज लाई रोकिदिन्छ ।
युएसब कन्डम अमेरिकी बजारमा यस्को मुल्य  १० डलर पर्दछ



बिनासकारी हुन सक्छ साइबर आक्रमण








ल्युकको आनुसार यस प्रकारको आक्रमणको परिणाम बिनासकारी हुनसक्छ ।
फ्री ब्याट्री चार्जिङ्ग तापाईको बैंक खाता खाली गर्दिनसक्छ ।
मोबाईल ब्लक हुन सक्छ पासपोर्ट र घरको जानकारी चोर्न सक्छ ।
आईबिएमको साईबर सिक्युरिटी रिपोर्टको अनुसार मालवेयर कंप्युटिङ्ग पावरलाई हाईजैक गर्न सक्छ र तपाईंको मोबाईल बिस्तारै काम गर्न थाल्छ । 
रिपोर्ट मा संबेदनसिल डेटा चोरी हुने बरेमा पनि कुरा भयेको छ ।
साईबर विशेषज्ञले पनि युएसब कन्डम प्रयोग गर्ने सल्लाह दियेका छन् ।